August 28, 2016

गायक गुरुङको आर्यघाटमा अन्त्येष्टि गरिदै

Late-Singar-Khem-Raj-Gurung१२, काठमाडौं । नेपाली चर्चीत लोक गायक खेमराज गुरुङको पार्थिव शरीरलाई नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको छ । अन्त्येष्टि अघि प्रज्ञाभवन कमलादीमा पुगी पार्थिव शरीरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन ।

अन्त्येष्टि अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञाभवन कमलादीमा राखिएको थियो ।

प्रज्ञा भवन परिसरमा कलाकार, शुभेच्छुक र सर्वसाधारणहरुको उपस्थिति भने घुईचो रहेको थियो । देशले एउटा होनाहार कलाकार गुमाएकोमा उनीहरु सवै शोकमा थिए ।

गायक गुरुङको पार्थिव शरीरमा आइतबार नै पशुपतिस्थित आर्यघाटमा एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टीको झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । गायक गुरुङको बिहीबार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली