१८ असोज, काठमाडौं । नेपाली कांग्रेसले लोकतान्त्रिक गठवन्धन बनाउन पहल थालेको छ ।
अहिले कांग्रेस शीर्ष नेताहरुले राजपा, राप्रपा, फोरम लोकतान्त्रिक र राप्रपा प्रजातान्त्रिकसँग छलफल गरिरहेको छ । बालुवाटारमा जारी छलफलमा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पनि बोलाइएको छ । तर, उनी बैठकमा पुगेका छैनन् ।
बैठकमा सहभागी दलहरु मध्ये राजपा कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठवन्धन बनाउन सहमत देखिएको छ । राजपा नेता राजेन्द्र महतोले लोकतान्त्रिक गठवन्धन बनाउनु आफूहरुको बाध्यता भएको बताए ।
अन्य दलले अहिलेसम्म यसबारे औपचारिक धारणा बनाएका छैनन् ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक
चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा