८ मंसिर ,काठमाडौं । रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् ।
नेकपा (एमाले) को टिकट त्यागेर रौतहट-३ बाट स्वतन्त्र उम्मेदवारी दिएका साहले ३२ हजार ४३७ मत पाएका छन । उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार ओम प्रकाशले २५ हजार २०० मत प्राप्त गरेका छन ।
नेकपा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५५८ मत प्राप्त गरेका छने भने नागरिक उन्मुक्ति पार्टीका नागेन्द्र चौधरीले १७२३ मत प्राप्त गरेका छन ।
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक