रियल मड्रिडको शान्दार जित

Cristiano-Ronaldo-768x460

३१ चैत, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा सात महिना लामो गोल खरेडी तोड्दै दुई गोल गरेसँगै क्वार्टरफाइनलको पहिलो लेगमा साविकको विजेता रियल मड्रिडले बार्यन म्युनिखलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा रियल मड्रिडले बलियो प्रतिद्वन्द्वी बार्यन म्युनिखलाई २(१ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्यनले २५ औं मिनेटमा भिडालको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा रियल खेलमा फर्कियो ।

४७ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे । ६१ औं मिनेटमा जाभी मार्टिनेजले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएपछि बार्यन १० खेलाडीमा सिमित रहृयो ।

खेलको ७७ औं मिनेटमा रोनाल्डोले नै गोल गर्दै रियल मड्रिडलाई जित दिलाए । बार्यन म्युनिख विरुद्धको दुई गोलसँगै च्याम्पियन्स लिगमा रोनाल्डोको गोल संख्या ९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति