March 23, 2017

यसकारण साझा भक्तपुरमा गुड्दैन

चैत १०, काठमाडौं – यातायात व्यवसायी महासंघ लगायत जिल्लाका व्यवसायीहरुको विरोधका कारण साझा यातायताले भक्तपुरमा बस सेवा सञ्चालन गर्न नपाउने भएको खबर आजको कान्तिपुरमा छ ।

व्यवसायीको विरोधकै कारण साझाको भक्तपुर रुट परमिट (इजाजत) रोकिएको हो ।

भक्तपुरका राम्रो सडकमा मात्र नभइ ग्रामीण भेकमा समेत साझा सञ्चालनमा ल्याउनुपर्ने लगायत विभिन्न माग राखी यातायात व्यवस्था विभागमा उजुरी दिएपछि परमिट रोकिएको हो ।

महासंघका महासचिव सरोज सिटौलाले साझाले जनतालाई सेवा दिन नभइ नाफा खोज्न भक्तपुरमा बस सेवा सञ्चालन गर्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न