बुटवलमा सार्वजनिक सवारी संचालन

bus-sews-suru-rupandehiwhatsapp sharing button

बुटवल, असार , आइतबारबाट बुटवलमा सार्वजनिक सवारीसाधन चल्न थालेका छन्। बस लुम्बिनी मेट्रो प्रालिले सञ्चालन गरेको हो। कम्पनीले बुटवल–भैरहवा–सुनौली, बुटवल–बर्दघाट रूटमा चलाएको हो।

आइतबार आठवटा बसले यात्रु बोकिरहेका छन्। यो कम्पनीले एसी बसलाई चलाउन थालेको हो।

कोभिड–१९ संक्रमण र नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गते लकडाउन सुरु गरेपछि देशभर सार्वजनिक सवारी साधन चलेका छैनन्।

सरकारले मापदण्ड पूरा गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेपनि देशभरका यातायात व्यवसायीले तत्काल सञ्चालन गर्न नसक्ने बताएका थिए। निजी सवारी साधन भने जोरविरोज प्रणालीका आधारमा असार १ गतेबाट सञ्चालनमा आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा