नेपाल-मलेसियाबीच श्रम सम्झौता: कामदारलाई अब मलेसिया जान पैसा नलाग्ने

 सरकारले नेपाली कामदारलाई मलेशिया जान रोक लगाएको झण्डै ६ महिना पछि आज दुई देशबीच श्रम सम्झौता भएको छ।  

मलेशियाका मानव संसाधन मन्त्री गुलेसागरन र नेपालका श्रम,

dn]l;of;Fu dGqL:t/Lo 5nkmn sf7df8f}Fdf ;f]daf/ g]kfn / dn]l;ofaLr >lds cfk"lt{;DaGwL dGqL:t/Lo 5nkmn ub}{ >d, /f]huf/ tyf ;fdflhs ;'/IffdGqL uf]s0f{ lji6 / dn]l;ofsf dfgj ;+zfwgdGqL Pd s'nf;]u/fg . t:jL/ M ;f}hGo–>d /f]huf/ tyf ;fdflhs ;'/Iff dGqfno, /f;;

रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि अब नेपाली कामदार कुनै शुल्क नतिरी मलेसिया जान पाउने छन्।  
मलेशिया र नेपालबीच श्रम समझदारीका बुदाँहरु पहिले नै दुई देशका उच्च अधिकारीको छलफल पछि तय भइसकेको थियो। 

गत जेठ २ गते देखि विभिन्न शीर्षकमा नेपाली कामदार मलेशिया जाने क्रममा ठगी बढेपछि मलेशिया जान श्रम मन्त्री गोकर्ण विष्टले रोक लगाएका थिए।

आज श्रम समझदारी पत्रमा हस्ताक्षर भएपछि तत्काल नेपाली कामदार मलेशिया जाने प्रकृया खुल्न भने केही प्रकृया पूरा गर्नुपर्ने हुँदा थप समय लाग्ने मन्त्रालयले जनाएको छ।  गत असोजमा मलेशियामा दुई उच्चस्तरीय प्रतिनिधिमण्डलबीच श्रम समझदारीमा कुन कुन बुँदा उल्लेख गर्ने भन्ने सम्बन्धमा छलफल पछि मस्यौदाका बुदाँहरु तय गरिएका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा