टेलिकमले बुवाको मुख हेर्ने दिनवाट डाटा प्याक अपर दिदै

e698c4ed4853f5fbfa2478522178df6d१५ भदाै, काठमाडौं  । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनवाट डाटा प्याक अपर  दिने भएकाे छ । बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै शुभ–बिहानी–सन्ध्या डाटा प्याक अपर दिने भएकाे हाे ।

कम्पनीले जीएसएम प्रीपेड मोबाइल प्रयोगकर्ताहरुका लागि यो अफर दिएकाे कम्पनीले जनाएकाे छ । यो अफर  बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने  छ । १०० एमबी डाटा ३ दिनका लागि समयावधि हुने गरी ४५ रुपैयाँ शुल्क तोकेको छ । २२५ एमबी डाटाका एक सातासम्म ९० रुपैयाँमा तिरेर प्रयोग गर्न सकिन्छ ।

 उपभोक्ताले १०० एमबी डाटा खरिद गर्न स्पेसल १०० एमबी र २२५ एमबीका लागि स्पेसल २२५ एमबी लेखेर १४१५ मा एसएमएस गर्नुपर्ने छ । यो डाटा प्याक अपर  बिहीबारदेखि ३ महिनासम्म लागू हुने कम्पनीका प्रवक्ता प्रतिभा वैद्यले बताएकी छिन् ।

महसुल दर (रुपैयाँ)      डाटा भलुम (एमबी)      समयावधि
४५                                 १००                  ३ दिन
९०                                 २२५                  ७ दिन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा