May 20, 2020

कोरोनबाट संक्रमित हुनेको संख्या ४ सय २७

 जेठ ७ गते, काठमाडौं । बुधबार थप २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो संगै कोरोनबाट संक्रमित हुनेको संख्या ४ सय २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित हुनेमा ३ देखि ४८ वर्ष उमेर समूहका मानिसहरु रहेका छन् । ३ वर्षिया वालक सहित १८ पुरुष र ७ जना महिला रेहेका छन् ।

जस अनुसार बाँकेको नरैनापुरमा ५, खजुरामा १ गरी ६ जना पुरुष संक्रमित थपिएका छन्। यस्तै, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र नवलपरासी पश्चिम सुस्तामा १ जना गरी २५ जना थप नयाँमा कोरोनाको संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालका ३८ वटा जिल्लामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये प्रदेश १ मा ५९ जना, प्रदेश २ मा १ सय ३६ जना, बागमति प्रदेशमा २६, गण्डकी प्रदेशमा ४ जना, प्रदेश ५ मा १ सय ९६ जना, कर्णालीमा १ जना, र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक