आज, साउन २६ गते बिहीबार को राशिफल हेर्नुहोस्

आज श्री शाके १९३९ वि.सं. २०७४ साल श्राबण २६ गते बिहीबार इश्वी सन २०१७ अगस्त १० तारीख भाद्र कृष्ण पक्ष तृतिया तिथी चन्दमा कुम्भ राशिमा २४:१४ बजे सम्म सूर्य दक्षीणायन बर्षा ऋतु 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साजेदारी कामको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य परिर्वतनको सम्भाबना रहेको छ । बोलिको प्रभाब बढ्ने छ । भोजन प्राप्तीको योग रहेको छ । मित्रजन बिच सामान्य बादबिवाद उत्पन्न हुन सक्ला । परोपकारजन्य कार्यमा समय ब्यतित हुन सक्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कार्यसम्पादनमा उत्साह बढ्नेछ । बौधिक ब्यक्तित्व हरुको समागममा मन उत्साहित रहला । सबारी साधन तथा यात्राको निम्ती सामान्य खर्चको सम्भाबना रहेको छ । मान्यजनको मार्गदर्शन अबलम्बन नगर्नाले साधारण झन्झट ब्यहोनु पर्ला अपरान्ह्र पश्चात आम्दानीमा बृद्धि हुनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

मित्र तथा दाजु भाईको साथ सहयोगमा आम्दानि सबल रहला । पारीवारिक सम्बन्धमा सुमधुरता छाउनेछ । भौतिक साधनको प्रयोमा समय ब्यतित रहने छ । यात्रामा सजग रहनु होला । खराब संगतका कारण कार्यसम्पादनमा असमन्जस उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खानपानको खराबीले स्वास्थ क्षेत्र प्रभाबित रहनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । कार्य सम्पादन क्षेत्रमा सामान्य ढिलासुस्तीको सामना गर्नु पर्ला । स्थान्तरणको योग रहेको छ । यात्रामा बिषेश साबधानि अपनाउनु राम्रो रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मानसिक द्वुबिदाका कारण दाम्पत्य सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । बिश्वश्नियताको कमिमा कार्य क्षेत्रमा ब्यवधान रहन सकनेछ । बाणीमा प्रभाब रहने योग रहेको छ । ब्यापार ब्यवसायमा भने मनग्य लाभ प्राप्त रहला । सभासम्मेलनमा सरीक हूने अवशर जुट्रने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मनप्रशन्न रहला । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहनेछ । प्रतिस्पदा जन्य क्षेत्रमा सबल रहेतापनि कुराकाट्ने ब्यक्ति हरुको बृद्धिहुनाले सजग रहनु होला । स्वास्थ सम्बन्धी समस्याले सताउनाले साधारण खर्चको सामना गर्नु पर्ला । मान्यजनको साथ सहयोमा बृद्धि हुनेछ ।

तुलाराशि – र,रि, रु, रे, रो, ता, ति, तु, ते

कार्यसम्पादनमा उत्पन भयले आत्मबिश्वासमा कमि आउनेछ । बौदिक ब्यक्तिको सामु आफुकमजोर भएको अनुभब हुनेछ । स्वास्थ क्षेत्रमा सुधार आउनेछ । गैर ब्यस्वसनिय ब्यक्तिको अनुशरणमा कार्यमा झझट प्राप्त हुनेछ । सामान्य यात्रा पश्चात आम्दानिमा बृद्धि हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारीवारीक सम्बन्धमा सामान्य समस्या देखा पर्ला । भौतिक श्रोत साधनको प्रयोगमा साबधानि अपनाउनु पर्ला । जिबन साथीको सहयोमा गरीएका कार्यहरु सुदृण रहनेछन । कार्यक्षेत्रको लगनसिलताले प्रतिष्ठीत तुल्याउनेछ । आम्दानि मध्यम रहने योग रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नजिकका मित्रजन सगँको सम्बन्धमा समस्या उत्पन्न हुनेछ । अधिक आत्मबिस्वासका कारण आलोचित हुने सम्भाबना रहेको छ । शत्रुपरास्त्र रहने तथा शुभ चिन्तकको बृद्धि हुनेछ । कार्य क्षेत्रको त्रुटिले सामान्य काममा अपजसको भागीदार भईनेछ । सभासम्मेलनमा सरीक हूने अवशर जुट्रने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बोलिको अशरले नजिकका ब्यक्तिको साथमा तिक्तता उत्पन्न गराउनेछ । खानपानका बिषेश ध्यान दिनु होला । बिद्या क्षेत्रभने सबल रहनेछ । आफुभन्दा सानाको सहयोयमा कार्यक्षेत्रमा दिगो सफलता प्राप्त रहनेछ । यात्रामा सजग रहनुहोला चोटपटकको सम्भाबना रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

बिश्वश्नियताको कमिमा कार्य क्षेत्रमा ब्यवधान रहन सकनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । दाम्पत्य सम्बन्धमा साधारण खटपट रहन सक्नेछ । स्थानतरणको सम्भाबना रहेको छ । मान्यजनको स्वास्थमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आत्मबिश्वासमा बृद्धि हुनेछ । मित्रजनको साथ सहयोगमा कार्यसम्पादनमा मद्दत मिल्नेछ । प्रतिस्पर्दामा अबल स्थान प्राप्त रहला । पारीवारीक मनोरञ्जनमा निम्ती समय ब्यतित रहला । अप्रत्यासित खर्चका कारण तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द