अलग-अलग मतपत्र बनाउँदा राज्यलाई तीन अर्ब व्ययभार

कात्तिक १५,काठमाण्डाै : आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रतक्ष्य निर्वाचन गर्न अलग अलग मतपत्र छाप्ने पछिल्लो निर्णयले राज्यलाई तीन अर्ब हाराहारी व्यवभार थपिने भएको छ ।

निर्वाचनका लागि आयोगले साढे १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेकोमा यो बढेर साढे १३ अर्ब रुपैयाँ पुग्ने छ ।

आयोगका एक उच्च अधिकारीले भने :

-दुई वटा मतपत्र छापिने भएपछि छपाइ, जनशक्ति, प्रचारप्रसार लगायतमा थप खर्च गर्नु परेकाले करिब तीन अर्ब रुपैयाँ बढी लाग्ने अनुमान गरेका छौं ।

-छुट्टा-छुट्टै मतपत्र छाप्दा थप एक करोड ७७ लाख मतपत्र छाप्नुपर्नेछ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण