अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको बताए। महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई गलत तरिकाले हटाउन खोजेर प्रचण्ड र माधवले पार्टी विभाजन गरेको र देशी विदेशी तत्वहरुको इशारामा चलेर पार्टी विभाजन गरेको ओलीले बताए ।
मुलतः ‘प्रचण्ड’ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ’, प्रतिवेदनमार्फत भनिएको छ ।