राज्यले जङ्गबहादुर राणाको श्राद्ध आज गर्दै

junga२६ फागुन, काठमाडौं । गोविन्द द्वादशीका दिन आज(बिहिवार) राज्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको श्राद्ध गर्ने भएको छ । १९०३ सालमा भएको कोतपर्वका नायक राणाको बाराको पत्थरघट्टामा र्मत्इु भएका राणाको त्रिपुरेश्वरस्थित कालमोचन घाटमा श्राद्ध गर्ने चलन छ ।

कालमोचन घाटलाई कोतपर्वमा मारिएका भाइभारदारको कालको मोचन गरिएको स्थानका रुपमा मानिन्छ । गुठी संस्थानका वरिष्ठ नेखा सहायक युवराज रेग्मीका अनुसार ब्राह्मण गोविन्द्र प्रसाद कोइरालाई श्राद्धकर्ताका रुपमा बुधवार गराई एकछाकी राखिएको छ ।

श्राद्ध सकिएपछि बटुवालार्ई पाँचथरिका मिठाइ, फलफुल, दही भोजन गराइने भएकोले यो दिनलाई सर्वसाधारणले निकै अभिरुचिपूर्वक लिने गरेका छन्

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मतदान कार्यमा जेष्ठ नागरिकहरु उत्साहित,म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

४ मंसिर,म्याग्दी । जारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान

देशभर मतदान शुरु,यो पटक कुल १ करोड ७९ लाख ८८ हजार मतदाता सहभागी हुँदै

४ मंसिर,काठमाडौं  । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन देशभर एकसाथ शुरू भएकाे छ

महिलाहरुलाई मतदान अधिकारबाट बन्चित गरिएको, नेपालको पहिलो निर्वाचन

नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री पद्म सम्शेर

निर्वाचनमा उत्साहपूर्वक सहभागिताको लागी राष्ट्रपति भण्डारीको अपिल

३ मंसिर,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन अपिल गर्नुभएको छ । राष्ट्रपति

आगामी मंसिर ४ र ५ गते सार्वजनिक विदा

२९ कार्तिक,काठमाडौँ । सरकारले आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने

तिहार,नेपालीहरुको महान पर्व

तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको