विगत लामो समयदेखि हरेक बर्ष सिस्नुपानी नेपालले गर्दै आएको देउसी भैलो कार्यक्रमले यसपाली पनि निरन्तरता पाएको छ ।
राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको सो कार्यक्रममा विभिन्न कलाकारहरुले थुप्रै खाले प्रस्तुति देखाए तर तिनै भीडमा सबैको ध्यान सबैभन्दा बढी अमेरिका राष्ट्रपति बनेका मनोज गजुरेल र प्रधानमन्त्री शेरबहादुर देउवा बनेका सिताराम कट्टेल धूर्मुसको प्रस्तुतिमा पर्यो ।
देशकै शिर्ष नेताहरु समेत सहभागी रहेको सो कार्यक्रममा नक्कली ट्रम्प र देउवाको प्रस्तुति निकै हेर्न लायकको थियो ।
सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको