चन्द्रागिरी डाँडा केवलकार चढेर पुगे उपराष्ट्रपति पुन  

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन आज केवलकार चढेर चन्द्रागिरी डाँडा पुगे । केही दिन अघि मात्र अस्वस्थ भएपछि अस्पताल भर्ना भएका र स्वास्थ्य लाभपछि ‘फिट’ देखिएका उपराष्ट्रपति पुनले चन्दागिरीबाट उपत्यकाको अवलोकन गरे ।

kkk.JPGhh

kkk.JPGoo

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आफ्नै मौलिक भाषा, लिपीको अध्ययन गर्नु पर्छ भन्ने महान शिक्षाका ज्योति : महागुरु फाल्गुनन्द

महागुरु फाल्गुनन्द लिङदेनको जन्म बिक्रम सम्बत १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको

व्यवस्थापन शिक्षामा भक्तपुरकै सर्वोत्कृष्ट र नमुना चाणक्य कलेजमा BBS को भर्ना खुल्यो

भक्तपुर – चाणक्य कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षामा भक्तपुरकै सर्वोत्कृष्ट र नमुना कलेज हो ।

ट्राफिक प्रहरीको काम गर्ने शैली र बोलीवचनमा कहिले सुधार आउला ?

ट्राफिक प्रमुख मीरा चौधरीलाई आम सर्वसाधारणको प्रश्न,‘तपाईले ट्राफिक व्यवस्थापन मात्रै गर्न निर्देशन दिने कि गल्ती

शिक्षा र स्वास्थ समन्धी चेतना मार्फत राजनीतिमा उदाउनुभएका नेता चन्दन कृष्ण श्रेष्ठ

२८ असोज,भक्तपुर । अबिराम ४० बर्ष देखी मध्यपुर थिमीको शिक्षा र स्वास्थ समन्धी चेतना तथा

स्वतन्त्र उमेदवारीको तयारीमा समाजसेवी श्रीभक्त कासिछवा

१३ असोज,भक्तपुर। समाजसेवी तथा उद्योगवाणिज्य संघ चांगुनारायणका अध्यक्ष श्रीभक्त कासिछवाले  स्वतन्त्र उमेदवारी दिने तयारी गरिरहेको

काङ्ग्रेसले यो पाली सस्तो लोकप्रियतालाई स्थान दिदैन: बिस्व प्रकाश

काठमाडौँ, भदौ २५ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन