अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनकाे (पूर्णपाठ)

काठमाडौं, असाेज १६. पार्टीको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले एमाले विभाजनका लागि अदालत, आयोग र सभामुखको भूमिका रहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको बताए। महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई गलत तरिकाले हटाउन खोजेर प्रचण्ड र माधवले पार्टी विभाजन गरेको र देशी विदेशी तत्वहरुको इशारामा चलेर पार्टी विभाजन गरेको ओलीले बताए ।

मुलतः ‘प्रचण्ड’ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ’, प्रतिवेदनमार्फत भनिएको छ ।

 

photo

NOC1-250x300