Banner-1

आजको राशिफल , वि.सं. २०७४ वैशाख १५ गते शुक्रबार तदनुसार ई. सं. २०१७ अप्रिल २८ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ […]

आजको राशिफल , वि.सं. २०७४ वैशाख १४ गते बिहीबार तदनुसार ई. सं. २०१७ अप्रिल २७ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय […]

आज वि.सं. २०७४ वैशाख १३ गते बुधबार तदनुसार ई. सं. २०१७ अप्रिल २६ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ […]

आजको राशिफल , वि.सं. २०७४ वैशाख १२ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ अप्रिल २५ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा […]

वि.सं. २०७४ वैशाख ११ गते सोमबार तदनुसार ई. सं. २०१७ अप्रिल २४ तारिख , राशिफल !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । […]

आज वि.सं. २०७४ वैशाख १० गते आइतबार तदनुसार ई. सं. २०१७ अप्रिल २३ तारिख, राशिफल !!

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी […]

वि.सं. २०७४ वैशाख ०९ गते शनिबार तदनुसार ई. सं. २०१७ अप्रिल २२ तारिख , राशिफल !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ । प्रेमसम्बन्ध निरस हुनेछ । तर आत्मविश्वासका साथमा काम गरेमा केही महत्त्वपूर्ण […]

वि.सं. २०७४ वैशाख ०८ गते शुक्रबार तदनुसार ई. सं. २०१७ अप्रिल २१ तारिखको राशिफल !

  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – उद्योगधन्दा र बन्दव्यापारमा भनेजस्तो सफलता त छैन, तर निराश भइहाल्नु पर्दैन । शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । […]

यातायात कार्यालयका लेखापालले गरे ५७ करोड हिनामिना, यसरी खुल्यो पोल

६ बैशाख, काठमाडौं । सरकारी कर्मचारी यातायात व्यवस्था विभागलाई कमाउ कार्यालय मान्छन् र त्यहाँ सरुवा हुन मरिहत्ते गर्छन् । मरिहत्ते नगरुन पनि किन ? एक जना लेखापालको योजनामा सरकारी खातामा जानुपर्ने ५७ करोड रुपैयाँ व्यक्तिको गोजीमा पुगेको पनि सरकारले वर्षौ पत्तो नपाउँदो रहेछ । सुरेश अधिकारी यातायात ब्यवस्था सवारी कार्यालय इटहरीका लेखापाल (नासु) मात्र हुन् […]

 राष्ट्रपति भण्डारीलाई रेडकार्पेट : हिजो अपमान, आज सम्मान

  काठमाडौँ, वैशाख ५ – भारत भ्रमणको दोस्रो दिन राष्ट्रपति विद्यादेवि भण्डारीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् । सोमबार नयाँ दिल्ली पुगेकी राष्ट्रपति भण्डारीलाई आज विहान भारतीय राष्ट्रपतिले राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका हुन् । राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहेको थियो ।   भण्डारीको स्वागतमा सलामी […]

 

photo

NOC1-250x300