प्रवास

मकाउमा पनि नयाँ शक्ति, अधिकारीको नेतृत्व

मकाउ, १० फागुन । नयाँ शक्ति पार्टी, नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज, मकाउ गठन भएको छ । नेपाली समाज हङ्कङका संयोजक प्रेम लामाको बिशेष उपस्थितिमा भएको भेलाले प्रजुनकुमार अधिकारीको संयोजकत्वमा ४१ सदस्यीय आइएनएस मकाउ गठन गरेको हङ्कङका संयोजक प्रेम लामाले जानकारी दिए । उक्त भेलाले उप-संयोजकमा यमविलास भट्टराई र ईश्वर श्रेष्ठ , महासचिव नगेन्द्र खत्री , […]

मकाउमा पनि नयाँ शक्ति पार्टीको संगठन उदायो ।

२०१७/२/१९ मा नयाँ शक्ति(INS मकाउ) को नेपाल को प्रवास संगठन अन्तराष्टिय नेपाली समाज मकाउ (INS मकाउ )को बिशेष भेला छलफल तथा परिचयात्मक कार्यक्रममा अन्तराष्टिय नेपाली समाज हङ्कङ( INS हङकङ) का संयोजक प्रेम लामा को बिशेष अथितिमा अन्तराष्टिय नेपाली समाज मकाउमा सम्पन्न भएको  छ। जसनुसार निम्न बमोजिम (INS मकाउ) को   कमिटी गठन तथा पदभार बिभाजन  कार्यक्रम […]

कुटुम्बको अष्ट्रेलिया यात्राः लाप्राक बस्ती सहयोगदेखि फुटबल टीमलाई प्रोत्साहनसम्म

  २० फेब्रुअरी, पर्थ । नेपालको लोकप्रिय बाद्यवादकहरुको टीम कुटुम्ब मार्चको तेस्रो हप्ता अष्ट्रेलिया आउँदैछ । कुटुम्बको यो पहिलो अष्ट्रेलिया यात्रा हो । दक्षिण अष्ट्रेलियाको एडिलेडमा हुनेल नेपाल फेस्टिबलको क्रममा आउन लागेको यो टीम अष्ट्रेलियामा प्रमुख शहरहरुमा घुम्ने छ । पश्चिम अष्ट्रेलियाको पर्थमा भने अप्रिल १ मा पुगेर आफ्नो प्रस्तुति दिने कुटुम्बले अष्ट्रेलिया आई नेपाली […]

प्रवासी नेपालीहरूमा नयाँ शक्ति नेपालप्रतिको उत्साह र भरोसा

उमेरको हिसावले १६ देखि ४० वर्षसम्म उमेर समूहकाहरूलाई युवा मानिन्छ । यसलाई युवा मात्र नभई उत्पादक जनशक्तिको रूपमा समेत लिइन्छ । नेपालको यस्तो जनशक्ति अधिकांश प्रवासमा रहेको यथार्थ हामीसमक्ष छ । विभिन्न मुलुकहरूमा गरी अहिलेसम्म ४० लाखको हाराहारीमा युवाहरू कार्यरत छन् । युवाहरू अधिकांश शिक्षित वर्गको रूपमा गनिन्छन् । स्वदेशमै प्रचुर सम्भावना रहँदा रहँदैपनि उचित […]

अर्कैको पासपोर्टमा नेपालबाट हिँडेको ६ महिनापछि साउदी पुगियो

राजमान तामाङ/बाक्सिला २ खोटाङ । मेरो कथा मेरो भोगाई गाउँघरमा काम गर्दा गर्दा साहै्र गाह्रो भयो । आज त्यही काम भोली त्यही काम गर्न दिक्क लाग्न थाल्यो । कुरा २०५५ सालको हो । त्यसपछि म ‘देशपनि हेरिने मुख, पनि फरिने’ भन्दै वैदेशिक रोजगारीको चक्करमा लागें । एजेन्ट कैलाश केसीलाई ६५ हजार रुपैयाँ बुझाएँ । फर्निचरको […]

सात वर्ष साउदीको जेलमा बसेर फर्किँदा श्रीमती त अरु नै कसैसँग गइसकिछन्

चरम बेरोजगारीका कारण वर्षेनी लाखैँ नेपाली युवाहरू खाडीलगायतका देशमा श्रम बेच्न बाध्य हुन्छन् । मीठो सपना देखेर साहुको ऋण उठाएर गएका उनीहरूले भोक प्यास नभनि तातो गर्मीमा काम गर्न बाध्य हुन्छन् । ओठमुख सुकाएर काम गर्दा पनि जाँदा लागेको ऋणसमेत तिर्न सक्दैनन् । विदेशमा बसेर काम गर्दागर्दै कतिपय नेपालीले बीना कसुर जेल सजाय भोग्नु समेत […]

वैदेशिक रोजगारीको कथा : दर्दनाक ब्यथा – अमृता लम्साल

पहिलो घटना: २०७३ पुस २९ गते, सुकेधारास्थित म्यानपावर एजेन्सीमार्फत टर्की पुगेका १९ जना नेपालीलाई काठमाडौंको एयरपोर्टमा ओरालियो । उनीहरूमध्ये केहीले, साँढे चार लाख प्रति व्यक्ति उक्त कम्पनीलाई बुझाएका थिए । उनीहरूलाई पुसको १५ गते त्यसतर्फ उडाइएको थियो, ती सबैलाई टर्कीमा ड्राइभरको काम दिने प्रलोभनमा पठाइएको थियो । ती मध्ये, एकजनाको श्रीमतीलाई म राम्रैसंग चिन्दछु, उनीसंग […]

भारतमा कार्यरत नेपालीलाई बिमाको विधि के हो? प्रधानमन्त्रीको घोषणा स्वागतयोग्य छ, तर गृहकार्यबिना आएको घोषणा कार्यान्वयनमा चुनौतीहरु छन्

डा. केशव बस्याल: प्रधानमन्त्रीको घोषणा स्वागतयोग्य छ, तर गृहकार्यबिना आएको घोषणा कार्यान्वयनमा चुनौतीहरु छन् अहिलेसम्म हामीसँग उपलब्ध नेपाल भारतबीचको आप्रवासन भनौं वा आउने–जाने प्रक्रियालाई सम्बोधन गर्ने एक मात्र आधार नेपाल–भारतबीचको १९५० को शान्ति तथा मित्रता सन्धि नै हो। प्रधानमन्त्रीबाट वैदेशिक रोजगारसम्बन्धी नयाँ घोषणा भएको छ। विदेशमा काम गर्ने कामदारले भोग्नु परेको तितो यथार्थलाई मध्यनजर गरिएको […]

आइएनएस कतारद्वारा  घरायसी सामानमा भन्सार छुटको माग

कतार । वैदेशिक रोजगारका शिलशिलामा विभिन्न देशमा गएर बसोबास गर्ने नेपालीहरु नयाँ शक्ति पार्टी नेपालप्रति आकर्षित भएका छन् । नयाँ शक्ति पार्टीमा आकर्षित नेपालीहरुले धमाधम संगठन निर्माण, भेला तथा बैठक भइरहेको छ । पछिल्लो पटक कार्तिक २० गते कतारमा नयाँ शक्ति पार्टी नेपालको प्रवास युवा कमिटी अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्रको प्रथम भेला सम्पन्न भएको […]

आइएनएस साउदीको संयोजकमा पौडेल

निर्दोस नेपाली ⁄ साउदी   नयाँ शक्ति पार्टी नेपालको  भातृ संगठनको रुपमा रहेको अन्तराष्ट्रिय नेपाली समाज (INS) साउदीको क्षेत्रीय भेला आज सम्पन भएको छ  ।  साउदीको दमाममा सम्पन्न भेलाले ओम पौडेलको संयोजकत्वमा २३ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । सो भेलाले संगठन विस्तारका लागि जिम्मेवारी बाँडफाँड गर्नुका साथै विभिन्न निर्णयहरु गरेको ‍ओम पौडेलले जानकारी दिनुभयो […]