रोमानिया बस्ने नेपालीहरुलाई खुशीको खबर अब केहि मिनेटमै नेपाल पैसा आईपुग्ने


३असोज,काठमाडौं।
अब युरोपेली मुलुक रोमानियाबाट नेपाल पैसा पठाउंदा केही मिनेटमै पैसा आइपुग्ने भएको छ।पैसा पठाउंदा १६ देखि २४ घण्टा कुर्ने झन्झट हटेको छ।

रोमानियामा संचालित मनि ट्रान्सफर एजेन्सी Smith & smith र रोमानियामा कार्यरत पत्रकार युवराज लामिछाने बिच नेपालीहरुले रोमानिया बाट पैसा पठाउदा लाग्ने चर्को शुल्क र कम रेटको समस्या बारे छलफल पश्चात् यस्तो निर्णय भएको हो ।

उनिहरुले अब यो समस्या समाधानका बाटाहरु खोज्ने वाचा पनि गरेको पत्रकार लामिछानेले जानकारी दिएका छन ।

उनले भनेका छन।रोमानिया बाट नेपाल पैसा पठाउदा प्राय: जसो मनि ट्रान्सफर एजेन्सीहरुले चर्को कमिसन लिन्छन् । र रेट कम दिन्छन् ।

पछिल्लो समय Smith & smith ले नेपालीहरुको महान् चाड वडा दशैको अवसर पारेर एउटा अफर ल्याएको छ। उक्त अफर अन्तर्गत हामीले जति सुकै पैसा पनि जम्मा 10 ron / lei मा नेपाल पैसा पठाउन सकिन्छ। उक्त अफर आगामी November 15 सम्म रहने छ।

यो सेवाको लागि नेपाल बाट smith & smith लाई नेपालको esewa ले सहयोग गर्ने छ ।

रोमानिया बाट पठाएको रकम नेपालको जुनसकै esewa शाखा / esewa wallet or नेपालका जुनसुकै बैकबाट निकाल्न सकिन्छ।

तपाईहरुले पनि दशै तिहारको बेला आफ्नो परिवारलाई पैसा पठाउन चाहनु हुन्छ भने smith & smith लाई रोज्नु होला । छिटो छरितो पैसा पुग्ने / उच्च शुल्क दिने / कम रेटमा ।

साथै आजैको दिन बाट म पनि Smith & smith मा अफिसियल रुपमा जोडिएको छु । हाम्रै नेपालीहरु लाई सहयोग पुग्ने काम गर्ने संस्था सँग जोडिन पाउदा एकदम खुशी पनि लागेको छ।

अफिसियल रुपमा Smith & smith संग जोडिनुभएकोमा रोमानियामा कार्यरत पत्रकार युवराज लामिछाने लाई पिपिलु नेपाल मिडियाको तर्फबाट हार्दिक बधाई तथ शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड