९ फागुन, काठमाडौं । गत माघ महिनामा वैदेशिक रोजगारीमा जान ६४ हजार २८४ जनाले श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा ५ हजार ८३७ जना महिला र ५८ हजार ४४७ जना पुरुष रहेका छन्।
सबैभन्दा धेरैले मलेसिया जानका लागि श्रम स्वीकृति लिएका छन् । मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार ७८३ जना रहेको छ ।
विश्वभरका १०० वटा देशमा जान उनीहरुले श्रम स्वीकृति लिएका हुन्। श्रम स्वीकृति लिनेमा ९.०८ प्रतिशत संख्या महिलाको रहेको छ।
९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका