यसवर्ष पनि पाठ्यपुस्तक अभाव हुने संकेत

 

पुस १३, 
 

काठमाडौं । आउँदो शैक्षिक सत्रमा पनि मुलुकभर पाठ्यपुस्तक अभाव हुने सम्भावना बढ्दै गएको छ । पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशकलाई समयमै पाठ्यपुस्तक छपाइ गर्ने जिम्मा दिन नसक्दा समस्या हुने सम्भावना देखिएको छ ।

केन्द्रले पुस २ गते सूचना प्रकाशित गरी पुस्तक छपाइका लागि सूचीकृत हुन आग्रह गरेको छ । १५ दिने सूचना जारी गरी प्रक्रिया पूरा गर्न झन्डै एक महिना लाग्ने भएको छ ।

गतवर्ष पुस १५ गतेदेखि पाठ्यपुस्तक छपाइ शुरू गरेको निजी प्रकाशकहरू हालसम्म प्रक्रिया पूरा गर्नमै व्यस्त छन् । ‘कहिले प्रक्रिया पूरा भएर पाठ्यपुस्तक छपाइको जिम्मामा आउँछ भन्न सक्ने अवस्था छैन ।’ निजी पाठ्यपुस्तक प्रकाशन तथा विक्रेताका प्रतिनिधि दीपक भण्डारीले बताए । 

उनले अहिलेको अवस्थामा सुधार नआए फागुन १ गतेदेखि शैक्षिक सत्र शुरू हुने ५ हिमाली जिल्लामा पाठ्यपुस्तक पुर्याउन समस्या हुनेछ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण