प्रचण्डकी नातिनी स्मिताले गाएको गित युएईमा सुटिङ ( हेर्नुस भिडियो )

 26102429_518452368528036_1200681318_o-1024x576

 

 

 

 

 

काठमाडौँ । युवा चर्चित गायक नवीन खडका र गायिका स्मिता दाहाल स्वरमा ‘नेपालको पानी जनताको लगानि’ नामक गित सार्बजनिक भएको छ । गायिका स्मिता दाहाल पुर्बप्रधानमन्त्री क. प्रचण्ड की नातिनि पनि हुन । युएईको दुबईमा छायाङकन गरिएको” नेपालको पानी जनताको लगानी “बोलको गीत गायक खड्काको लय,शब्दमा रहेको छ । एक जन प्रिय नेता पुर्ब उर्जा तथा गृह मन्त्रि जनार्दन शर्मा (प्रभाकर)र पुर्ब उप प्रधानमन्त्री ,अर्थमन्त्री ,परराष्ट मन्त्री ,कृष्ण बहादुर महराको परिकल्पनालाई गाएक खड्काले गितमा उनेर बजारमा ल्यायका हुन।

यूएई मा छायाङ्कन् गरिएको”नेपालको पानी जनताको लगानी “गितको उक्त भिडियो जन प्रगतिशिल मञ्च युएईमा प्रगतिशिल कलाकार संघ यूएईका कलाकारहरुको नृत्य रहेको छ। जसमा युवा सामाज सेवि ओम उप्रेती, अनिस तामाङ, अन्जुली लोप्चन, बाबुराम विश्वकर्मा, शम्भु वाईबाको रहेको छ ।

सो म्युजिक भिडियो नृत्य निर्देशक राजेश लामाले गरेका छ्न भने सम्पादन दिपक विष्टको रहेको छ ।ऑक्सीजन मीडियाबाट बजारमा आएको यो गीत नेपालको पानी मा जनताको लगानि, समृद्द देश निर्माण, पर्यटकका लागि गन्तब्य देश नेपाल रहेकाले बिकासमा फडको मार्ने सम्भब छ भन्ने यो गित मार्फत सन्देश दिइएको छ।

हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो