October 14, 2019

नेपालमा सी जिनपिङको डिनरबारे भारतमा विरोध !

नेपालमा सी जिनपिङको डिनर मेन्युबारे भारतमा चर्चाकाठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ आउँदा नेपाली खाना नखुवाएको भनेर नेपालीहरुले सामाजिक सञ्जालमा विरोध गरेको बीबीसी हिन्दीले जनाएको छ । तयारी व्यापक रुपमा गरिएको भए पनि नर्वेको माछा, मस्टर्डको चटनी जस्ता खानेकुरा राखिएको समाचारमा जनाइएको छ ।Image result for xi dinner in nepal

सी भारत जाँदा खानेकुराको मेन्यु भारतीय नै राखिएको भनेर सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गरिएको समेत सो समाचारमा उल्लेख छ । 

यसअघि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गरेको बेलामा पनि डिनरको मेन्यू नेपाली खानाको नरहेको समाचारमा जनाइएको छ । राष्ट्रपति सीले चीनलाई विभाजन गर्न खोज्नेको हड्डी भाँचिने समेत बताएको बीबीसीकै अर्को एक समाचारमा जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा