नेकपाभित्र व्यापक असन्तुष्टि

निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर पार्टीका नेता वामदेव गौतमलाई सांसद बनाउने प्रयासप्रति नेकपाकै दोस्रो तहका नेताले असन्तुष्टि व्यक्त गरेका छन् । गौतमलाई सांसद बनाउने प्रयासबारेमा खुला रुपमा बोल्न तयार नभए पनि पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालका साथै माधवकुमार नेपाल निकटका स्थायी समिति सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

 

ओलीनिकट एक स्थायी समिति सदस्य भन्छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर उहाँ किन सांसद बन्न मरिहत्ते गरिरहनुभएको छ, बुझ्न सकिएको छैन ।’ जनतासँग विभिन्न प्रतिबद्धता जनाएका जनप्रतिनिधिले अरु कसैको स्वार्थका लागि जनतालाई धोका दिनु पनि गलत भएको उनले बताए । ‘उहाँले जनतासँग केकस्ता प्रतिबद्धता जनाउनु भएको थियो, प्रतिबद्धता पूरा नगरी किन छोड्दै हुनुहुन्छ’, उनले भने । यस्तो प्रवृत्तिले जनताप्रति पार्टीको विश्वास गुम्ने उनको तर्क छ। आजको नगारिक दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण