थाहा पाउनुहोस् ‘धेरै समय दुध उमाल्नुको नोक्सान’

why-does-wooden-spoon-stop-pasta-from-boiling-over.1280x600

 

मानिसहरु दुधको स्वाद र ताजापन बढाउनका लागि धेरैपटक उमाल्ने गर्छन् । तर त्यसले दुधमा पाइने तत्वलाई नकरात्मक असर पुर्‍याउने कुरा धेरैलाई थाहा हुँदैन ।

यस विषयमाथि धेरै अनुसन्धानहरु भैसकेका छन् । अनुसन्धानको अनुसार १७ प्रतिशत गृहणीलाई मात्र दुध उमाल्दा त्यसमा पाइने पोषक तत्व नाश भएर जाने ज्ञान छ । तर ५९ प्रतिशत महिलाहरुमा दुध उमाल्दा पोषक तत्व बढ्ने र २७ प्रतिशतमा पोषक तत्वमा कुनै असर नपर्ने भ्रम रहेको अनुसन्धानले देखाएको छ ।

दुधलाई धेरै समय आगोमा पकाउँदा त्यसमा पाइने प्रोटिन तत्व जलेर जान्छ । यसकारण दुधमा पाइने प्रमुख तत्व नाश हुन्छ ।

दुध फाट्नबाट बचाउनका लागि त्यसलाई फ्रिजमा राख्न सकिन्छ । तर अत्याधिक तातो दुधलाई फ्रिजमा राख्नु हुँदैन, दुधलाई एकपटक उमाल्दा त्यो पर्याप्त हुन्छ । दुध पहिलोपटक उम्लेपछि त्यसलाई दुई तीन मिनेटभन्दा धेरै समय आगोमा राख्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए