October 24, 2018

चुम्बन गर्दा कहिल्यै पनि नगर्नुस् यी ५ गल्ती

मानिसहरु प्रेम ब्यक्त गर्नका लागि अनेक तरिका अपनाउँछन् । त्यस मध्ये चुम्बन सबैभन्दा लोकप्रिय विधी हो। तर कतिपय अवस्थामा भने सम्झना योग्य बनाउन चाहेको समय हडवडका कारण निरास बन्न सक्छ ।

यस्तै चुम्बन गर्ने समयमा पनि विशेष ध्यान दिनु पर्छ । किन भने चुम्बन गर्दा ध्यान पुर्‍याइएन भने तपाइँको दिन यादगार बनाउने भन्दा पनि विर्सन लायक हुन सक्छ ।

चुम्बन गर्नु अघि यी ५ काम कहिल्यै पनि नगर्नुस् :-

१ स्वासको दुर्गन्ध
यदी तपाइँले कसैलाई मायाँ प्रेम ब्यक्त गर्नका लागि चुम्बन गर्दै हुनुहुन्छ भने स्वासको दुर्गन्धको प्रसंग ननिकाल्नुस् । दुर्गन्ध अनुभव नै भएपनि यस्तो गन्हाएको वा यस्तो उस्तो भनेर टिप्पणी नगर्नुस् । यसले तपाइँको प्रेम एकैछिनमा घृणामा बदलिन सक्छ ।

२ चुम्बनको तुलना
कुनै पनि स्त्रीलाई चुम्बन गर्दै हुनु हुन्छ भने उसलाई पहिले उसको पूर्व प्रेमी वा पतिले कसरी चुम्बन गर्छ वा कस्तो स्टाइल भन्ने जस्ता प्रश्न नसोध्नुस् । यस्ता प्रश्न केटीहरुलाई मन पर्दैन।

३ डकार
चुम्बन गर्ने समयमा डकार्नु सबैभन्दा असभ्य काम हो । तपाइँलाई डकार आइरहेको छ भने यस्तो समयमा चुम्बन नगर्नुस्।

४ मुड छैन
कुनै पनि स्त्रीलाई चुम्बन गर्दा मलाई मुड त छैन तर तिमीलाई खुसी पार्न चुम्बन गर्छु भन्ने जस्ता शब्दावली प्रयोग नगर्नुस् । यस्तो गर्नु भनको प्रेमिल अवस्थालाई घृणामा बदल्नु जस्तै हो।

५ मैले यस्तो सोंचेको छैन
कुनै पनि विपरित लिङ्गी ब्यक्तिसँग घुमफिर वा नजिक भएपछि चुम्बन गर्न चाहेमा मैले यस्तो सोंचेकै छैन नभन्नुस् । यस्तो भन्नु भनेको अर्काको चित्त दुखाउनु हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि