March 27, 2018

घट्दो बजारमा ‘सर्किट ब्रेकर’ – लागनीकर्ताले गुमाए ८ खर्ब ३६ अर्ब !

 

चैत १३, सेयर बजारमा उच्च बिन्दुले घटेपछि सोमबार सर्किट ब्रेकर लागएर नियन्त्रण गर्नुपरेको छ । कारोवार सुरु भएको ४० मिनेटमै सेयर बजार मापक नेप्से तीन प्रतिशतले घट्न पुग्यो । विहान ११ बजे कारोवार सुरु भएदेखि ने नेप्से परिसुचक निरन्तर आरोलो लागेको थियो । ओरालो लाग्ने क्रम नरोकिएपछि बजार नियन्त्रण गर्न नेपालमा स्टक एक्चेन्जले सर्किट ब्रेकर लगाुनपरेको थियो । सर्किट ब्रेकर लगाएपछि सेयर करोवार १५ मिनेट बन्द भएको थियो । त्युपछि ११ बजेर ५५ मिजेनमा कारोवार सुरु भएको थियो । त्यसक्रममा नेप्से केही अंक बढे पनि टिक्न सकेन र पुनः ओरालो लाग्यो । अर्थमन्त्री युवराज अतिवडलो आईतबार विराटनगरमा सेयर बजार घट्नु स्वभाविक प्रक्रिया भएको अभिब्यक्ति दिएपनि त्यसै कारण बजार घट्न पुगेको लगानीकर्ताको भनाई छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा