एसईईको नतिजा कमजोर छैन : परीक्षा बोर्ड

exame_BMlJYuHzUt_YZ0WnkOHUYकाठमाडौं, ९ असार ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षाको नतिजा कमजोर नरहेको बताएको छ ।

आईतबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले यस्तो कुरा बताएका हुन् । उनले ग्रेडिङका कारण परीक्षाको नतिजा कमजोर देखिएको भनाई सत्य नभएको  समेत  स्पष्ट पारेका छन् ।

उनले पाठ्यक्रम अनुसार पठनपाठन नभएका कारण एसईईको नतिजा कमजोर देखिएको  बताए । पाठयक्रम अनुसार पठनपाठनमा सुधार ल्याएमा नतिजामा पनि सुधार अाउने उनको तर्क रहेको छ । बोर्डले शनिबार प्रकाशित एसईईको नतिजा अपेक्षा अनुसार नभएको भने स्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा