अनुसन्धानको निष्कर्ष- मोबाइलको प्रयोगले क्यान्सर संक्रमण हुनसक्छ

एक नयाँ अध्ययनले मोबाइलको रेडिएसनले क्यान्सर हुने चेतावनी दिएको छ । नेशनल इन्स्टिच्यूट अफ हेल्थ्स टोक्सीकोलोजी प्रोग्राम एनटिपीले लामो समयदेखि मुसा र छुचुन्द्रामाथि गर्दै आएको अध्ययनको अन्तिम परिणाम प्रकाशन गरेपछि उसले त्यस्तो निश्कर्ष सार्वजनिक गरेको हो ।

brain-768x367

तर, खाद्य तथा लागूऔषध प्रशासन एपडीएले त्यस्ता खतराहरु मानिसमा लागू नहुने दावी गरेको छ ।

एनटिपीले सेलफोनको उच्च तहको रेडिएसनले मुसाको मुटु, मस्तिष्क, एड्रीनर ग्लाण्डमा क्यानसर संक्रमण भएको स्पष्ट प्रमाण फेला पारेको थियो ।

उक्त अनुसन्धानमा ट्युमर र टु जी, थ्री जी रेडिएशनको सम्बन्ध निकै बलियो र स्पष्ट भएको देखिएको बताएको छ ।

एनटिपीको अध्ययनलाई समीक्षा गरेका वैज्ञानिकहरुले संघीय सञ्चार आयोगलाई सार्वजनिकरुपमा त्यसबारे चाँडो चेतावनी जारी गर्न आह्वान गरेको छ । तर, एफडिएको प्रतिक्रियामा एनटिपीले प्रयोगकर्ताहरुको त्रासको फाइदा उठाउँदै खोजलाई अतिरञ्जित गरेको आरोप लगाएको छ ।

सेलफोनले उत्सर्जन गर्ने रेडियो फ्रिक्वेन्सी रेडिएसनले क्यान्सर संक्रमण गर्ने कुरामा वैज्ञानिकहरुले पनि लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि