सरकार ! राज्यलाई चुनौती दिने धुर्मुस, सुन्तलीलाई कसले गर्छ कारबाही ?

काभ्रेमा ‘एकीकृत पहारिबस्ती’ दुई महिनामै निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको थियो, त्यतिबेला यताकाले जस्तापाता बेचेर भ्याएकै थिएनन् । पीडितलाई बाँड्नपर्ने चामल कुहिन पाएकै थिएन, त्रिपाल लुकाएर सकिएकै थिएनन्, उता लोभलाग्दो घरमा मान्छे बसाइँसक्न भ्याउने धुर्मुस, सुन्तलीलाई सरकारले भन्दा छिटो काम गर्न कसले दियो ? के देश बनाउने जिम्मा हाँस्यकलाकारको हो