धादिङका तीन क्याम्पसमा स्ववियु नेतृत्व चुनिए

फाल्गुन , २०७३- जिल्लाका ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । शनिबार सम्पन्न पहिलो चरणको निर्वाचनमा सदरमुकामस्थित नीलकण्ठ बहुमुखी क्याम्पस र नौविसेस्थित मछिन्द्र क्याम्पसमा नेविसंघ र अखिल ९क्रान्तिकारी० को गठबन्धन विजयी भएको छ । त्यसैगरी गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नयाँशक्ति विद्यार्थी युनियनको गठबन्धनले जित