राधानीमा अब थोत्रा गाडी गुडदैनन् : गुडे जफत हुन्छ

फागुन १८   काठमाडौं – सरकारले २० बर्ष पुरानो सार्वजनिक सवारी साधन चलाउन बुधबार (आज)बाट निषेध गर्दैछ । थोत्रा गाडी वातावरण प्रदुषण वृद्धि एवं सडक दुर्घटनाको प्रमुख कारण बनेको भन्दै देशभरिबाटै हटाउन लागिएको हो । यातायात व्यवसायीले अटेर गरी २० बर्षे पुराना सवारी साधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था