त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गामा देखियेको भद्रगोल

आधा घण्टाको बाटोमा सात  घण्टासम्म जाम काठमाडौँ– १२ किलोमिटर दूरीको त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकको आगामी दुई वर्षभित्र निर्माण सकिने गरी काम अगाडि बढाइएको छ । कलङ्की–नागढुङ्गा चार लेन र त्रिपुरेश्वर–कलङ्की ६ लेनको हुनेछ । दुई मिटरको ‘ग्रिनबेल्ट’, १.२ मिटर साइकल लेन र अपाङ्गमैत्री फुटपाथ सडकमा रहनेछ । तर, सडक निर्माणमा कैयौँ जटिलता