४८ घण्टामा फेला पर्यो चोरेको बच्चा, ‘ नक्कली सुत्केरी खान’ माइत पुगिन् -बच्चा चोर्ने महिला

 प्रहरी भन्छ-बच्चा चोर्ने महिला सुत्केरीजस्तै भएर बसेकी थिइन् २३ माघ, पर्सा । बेल्वा गाविस वडा नं-९ निवासी बिन्देश्वर कानूका घरमा शुक्रबार दिउँसो हस्याङ-फस्याङ गर्दै २२ वर्षकी तरुनी छोरी लालसादेवीको प्रवेश भयो । उनका साथमा नवजात शिशु पनि थियो । पाँच वर्षअघि जिल्लाकै भिस्वामा बिहे गरेर पठाएकी छोरी यसरी बच्चो च्यापेर