विदेश जाने श्रम स्वीकृति अनलाइनबाटै कसरी लिने ? (तरिकासहित)

२९ माघ, काठमाडौं । वैदेशिक रोजगार विभागले ब्यक्तिगत श्रम स्वीकृतिका लागि पनि अनलाइन सिस्टम लागू गरेको छ । तर, प्राविधिक अष्पष्टताका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरू यसबारे अन्यौलमा छन् । अहिले ब्यक्तिगत स्वीकृति लिने र  श्रमको रि-इन्ट्री गर्ने कामदारहरुको आवेदन पनि अनलाइनबाट बुझ्न थालिएको छ ।   सबै किसिमका स्वीकृतिमा