यौनसम्बन्धी अहिलेसम्मकै अनौठा अध्ययनहरु

सबैभन्दा धेरै चर्चा र चासोको विषय बन्दछ यौन । त्यसैले यस विषयमा अनेकन अध्ययन, अनुसन्धान र बहस हुने गरेका छन् । अझ कतिपय अध्ययन त यस्ता अनौठा हुन्छन् र अध्ययनबाट निस्किने निष्कर्ष झनै अविश्वसनीय खालका हुने गर्दछन् कि झ्वाट्ट  सुन्दा पत्याउनै गाह्रो पर्दछ । सेक्सका विषयमा भएका पाँच रोचक अध्ययन