सुमधुर सम्बन्धभित्रको घिनलाग्दो खेल – गोपाल बुढाथोकी

विचार विश्लेषण   नेपालमा अनौठो सत्तापक्ष र विपक्षको संस्कृति छ । सत्तामा मात्र होइन, पार्टीभित्रको सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध पनि अनौठो हुन्छ । लोकतान्त्रिक देशमा सत्तापक्ष र विपक्ष हुनु स्वाभाविक मात्र नभएर अपरिहार्य पनि हो । तर, नेपालमा चाहिं हरेक पार्टीहरू मोर्चाजस्ता छन् र हरेक पार्टीमा सत्तापक्ष र विपक्ष हुन्छन्