आवाजसँग प्रेम परेपछि उमेरले छेकेन, २८ वर्षे युवकले ८२ वर्षीया वृद्धालाई दुलही बनाए
काठमाडौं । साँचो प्रेममा परेको मानिस कुनै पनि परिस्थितिमा डग्मगाउँदैन । इन्डोनेसियाका २८ वर्षीय ग्यारेज मिस्त्री सोफियान लोहो डान्डेलले यही उदाहरण प्रस्तुत गरेका छन् । एक वर्ष अगाडि सोफियानको मोबाइलमा एउटा अपरिचित नम्बरबाट फोन आएको थियो । त्यतिबेला उनले सायदै कल्पना गरेका थिए कि झुक्किएर उनको नम्बर डायल गर्ने