राजनीतिक दललाई मत खरिद विक्रीमा नलाग्न प्रमुख आयुक्तको आव्हान

२१ कात्तिक, काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले आम मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिद विक्रीमा नलाग्न आह्वान गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्वाचन आयोगले गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा उनले आम राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गरे । आयुक्त