राजनीतिक दललाई मत खरिद विक्रीमा नलाग्न प्रमुख आयुक्तको आव्हान

२१ कात्तिक, काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले आम मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिद विक्रीमा नलाग्न आह्वान गरेका छन् ।

ayodhi-prashad-yadav-826x495काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्वाचन आयोगले गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा उनले आम राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गरे । आयुक्त यादवले जनशक्ति खटन पटनमा ट्रेड युनियनको प्रभावमा नपरी काम गर्न प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतहरुलाई आग्रह गरे ।

निर्वाचनमा देखिने चुनौतीको समाधान गर्दै मतदानस्थलमा खटिने जनशिक्तको उचित ब्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । निर्वाचनमा प्रचार÷प्रसारको बोर्डहरु, ब्यानर, झण्डा र पोष्टरहरुले रंगाउन सक्ने भएकाले त्यस्ता बस्तुहरुलाई महानगर र नगरभित्र राख्न नलगाउन सम्बन्धित पक्षलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने