आयोगले बदल्यो मतदान केन्द्रको ले–आउट डिजाइन : तीनवटा मतपत्र, तीनवटै मतपेटिका राख्ने

काठमाडौँ, १९ कात्तिक । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने निर्णय लिएको छ ।  आगामी निर्वाचनमा मतदाताले तीनवटा मतपत्रबाट चार