सन्नी लियोनले खेलेको यो विज्ञापन जसको चौतर्फी विरोध

एजेन्सी : बलिउड अभिनेत्री सनी लियोन एउटो कण्डमको विज्ञापनका कारण आलोचित बनेकी छिन् । रिपब्लिकन पार्टी अफ इन्डिय(आरपीआइ) का महिला विभागले सोमबार सन्नी लियोन सहभागि भएको कण्डमको विज्ञापनको कडा विरोध गरेका छन् । उनीहरुले यस विज्ञापनको प्रसारणमाथि रोक लगाउँनु पर्ने माग गरेका छन् । आरपीआईकी महिला विभागकी सचिव शीला गांगुर्देले भनिन्