बुवा राष्ट्रपति, छोरी सहयोगी, ज्वाई सल्लाहकार

ivanka-trumpचैत १८,वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुत्री इभान्का ट्रम्प आधिकारीक रुपमै ट्रम्प प्रशासनमा राष्ट्रपतिका सहयोगीको रुपमा बेतलवी कामदारको रुपमा आवद्ध हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

अमेरिकी पहिलो छोरी इभान्काले आफ्नो अनौपचारिक क्षमताबाट यसअघि पनि राष्ट्रपति कार्यालयमा सेवा गर्ने सोचको प्रारम्भिक योजनालाई नैतिकता विशेषज्ञहरुको व्यापक आलोचना गरेका थिए ।

बुवाको सहयोगीको रुपमा नियुक्त हुन लागेकी ३५ बर्षे इभान्काका श्रीमान जारेड कुसरन पनि राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार हुन् । आजको नागरिकले यो खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री आज स्वदेश फर्कदै

  २१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै

मध्यमाघसम्म हिउँ न वर्षा

१८ माघ, पोखरा । ‘हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने,

हेटौँडाको वन विज्ञान अध्ययन संस्थानको सङ्ग्रहालय प्रयोगविहीन

१८ माघ, हेटौंडा । मकवानपुरको हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा

न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले राजीनामा दिँदै

५ माघ , काठमाडौं ।  न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आगामी फेब्रुअरी ७ अगाडि नै राजीनामा

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज दिउँसो १ बजे विश्वासको मत लिँदै

२९ पुस,पोखरा ।  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिंदै छन ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै

  २९ पुस, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्