
८ वैशाख,भक्तपुर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाल बिनायक अधारभुत बिद्यालय, बालकोटका विद्यार्थीलाई युनिफर्म हस्तान्तरण गरेका छन् ।
अध्यक्ष ओली आज आफै बिद्यालयमा पुगेर विद्यार्थीहरुलाई युनिफर्म हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष ओली निवास नजिकै रहेको यस विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई ओलीले आफ्नो जन्मदिनको अवसर पारेर विभिन्न सहयोग गर्दै आएका छन् ।
गत वर्ष आफ्नो जन्मदिनको अवसरमा ट्र्याकसुट र जुत्ता हस्तान्तरण गरेका ओलीले यसवर्ष युनिफर्म हस्तान्तरण गरेका हुन् । फागुन ११ गते आफ्नो जन्मदिनको अवसरमा विद्यालयमै पुगेर आफ्नै उपस्थितिमा युनिफर्मको नाप लिएका ओलीले विद्यार्थीहरु संगै केक काटेर आफ्नो जन्मदिन समेत मनाएका थिए ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण