सिन्धुपाल्चोकको भोटेकोशी गाउॅपालिकामा एमालेको ग्रासरुट अभियान तिव्र

२५ फागुन सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउॅपालिकामा नेकपा एमालेले ग्रासरुट अभियानलाई तीव्र रुपमा सन्चालनगरिरहेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य निर्मल भट्टराईको उपस्थितिमा पालिका कमिटीको बैठक सम्पन्न्न गरी अभियान अवधिमा गरिने कामको समग्र योजना बनाएको छ ।

सो बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले नेकपा एमाले समजवादको दीर्घकालिन लक्ष्य बोकेको पहिलो र शक्तिशाली पार्टी बनाउन पार्टीले जनताको घरदैलोमा जाने राष्ट्रव्यापी अभियान चलाएको बताए  ।

‘समाजवादमा पुग्ने पहिलो खुड्किलो भनेकै तीनै तहका सरकारमा पूर्ण बहुमत सहित एमालेलाई पुर्याउनु हो’,उनले थपे ।पार्टी जिल्ला अध्यक्ष कमल नेपालले विचार र अनुशासनले मात्र पार्टी लक्षमा पुग्न सक्ने बताए ।पार्टी प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पाले माओवादी र कांग्रेस मिलेर एमसिसी पास गरेकोले तातो पानी नाका खुल्न नसकेको तर्क गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको