सिन्धुपाल्चोकको भोटेकोशी गाउॅपालिकामा एमालेको ग्रासरुट अभियान तिव्र

२५ फागुन सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउॅपालिकामा नेकपा एमालेले ग्रासरुट अभियानलाई तीव्र रुपमा सन्चालनगरिरहेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य निर्मल भट्टराईको उपस्थितिमा पालिका कमिटीको बैठक सम्पन्न्न गरी अभियान अवधिमा गरिने कामको समग्र योजना बनाएको छ ।

सो बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले नेकपा एमाले समजवादको दीर्घकालिन लक्ष्य बोकेको पहिलो र शक्तिशाली पार्टी बनाउन पार्टीले जनताको घरदैलोमा जाने राष्ट्रव्यापी अभियान चलाएको बताए  ।

‘समाजवादमा पुग्ने पहिलो खुड्किलो भनेकै तीनै तहका सरकारमा पूर्ण बहुमत सहित एमालेलाई पुर्याउनु हो’,उनले थपे ।पार्टी जिल्ला अध्यक्ष कमल नेपालले विचार र अनुशासनले मात्र पार्टी लक्षमा पुग्न सक्ने बताए ।पार्टी प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पाले माओवादी र कांग्रेस मिलेर एमसिसी पास गरेकोले तातो पानी नाका खुल्न नसकेको तर्क गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाँच दशमलव ६० अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, असार ११ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।

भ्रष्टाचारकाे आराेप लागेका वैकुण्ठ योजना आयोगमा  गड्तौलालाई निमित्त मुख्यसचिव

 आषाढ १०, काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना

फणीन्द्र माथिको कारबाही  कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 असार १०.काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको

संसद्का कर्मचारीको माग वार्ताबाट समाधान गर्नुपर्छ : अध्यक्ष ओली

असार ९,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग

भक्तपुरमा ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन-२०८१’ सुरु

भक्तपुर, जेठ २५ गते । काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयको आयोजनामा आजदेखि ‘प्रथम राष्ट्रिय

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी