राष्ट्रिय स्वार्थका लागि एमाले नेपाली कांग्रेससँग सहकार्य गर्न तयार छः अध्यक्ष ओली

२३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र रक्षाका लागि नेकपा(एमाले) नेपाली कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सांसदहरुलाई प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् । ओलीले राष्ट्रिय स्वार्थका लागि एमाले नेपाली कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

नेकपा एमालले राष्ट्रपतिको उम्मेद्वारको रुपमा सुवासचन्द्र नेम्वाङलाई अघि सारेको छ । राष्ट्रपति निर्वाचनका लागि हिजो  राति १२ बजेबाट मौन अवधि शुरु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

जेठ ८, काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने