होलिले आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गरोस् : राष्ट्रपति भण्डारी

 

२२ फागुन,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा होलिले समाजमा विद्यमान विकृति, विसङ्गति र कुरीतिहरुलाई निर्मुल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन्।

होलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा फागुपूर्णिमामा खेलिने रङ्गहरुजस्तै विविधतापूर्ण रहेको जनाएकी छन्। ‘यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो,’राष्ट्रपति भण्डारीले भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना