अहिलेको माओवादी नेतृत्व आलुवारीको बॅुख्याचा जस्तो : एमाले नेता बास्कोटा

१७ फागुन, काठमाडौं । पुर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बास्कोटाले अहिलेको माओवादी केन्द्रको नेतृत्वलाई आलुवारीको बॅुख्याचाको संज्ञा दिएका छन ।

बुधबार आफ्नो फेसबुक मार्फत एमाले नेता बास्कोटाले माओवादी केन्द्रको अस्थिर नेतृत्वलाई यस्तो संज्ञा दिएका हुन ।

माओवादीको संगठनात्मक अस्तित्व जीवीत छ । र,अझै केही हिउद सम्म रहने छ । तर एउटा कम्युनिष्ट पार्टीका रूपमा उस्को राजनीतिक औचित्य भने सकिएको बास्कोटाको भनाइ रहेको छ ।

अहिलेको केवल आलुवारीको बॅुख्याचा जस्तो नेतृत्वले माओवादी कार्यकर्ताहरुको भविस्य समेत बर्बाद पारेको भन्दै। उनले माओवादी कार्यकर्ताहरुलाई सम्झदै लेखेका छन तिमी धरान म भएं चितौन….!

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो