सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

१३ फागुन, काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

शनिबारच्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पुर्व सभामुख समेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेम्वाङ २०५६ सालदेखि इलामबाट लगातार निर्वाचन जित्ने नेता हुन ।उनिनदुइवटै संविधान सभामा अध्यक्ष थिए। चार पटक सभामुख भइसकेको अनुभव भएका उनी २०५१ सालमा एमाले नेतृत्वको सरकारमा कानुन मन्त्री समेत बनेका थिए।

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। भने एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय गरेसँगै राष्ट्रपतिका लागि दुई जना उमेदवारको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना