जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी महाशिवरात्रीमा पशुपति आउंदै,नेपाली हिन्दुहरुमा उत्साह

३ फागुन, काठमाडौं । यसवर्षको महाशिवरात्रीमा पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती श्रीनिश्चलानन्द स्वामी हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ आउने भएका छन्।

पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो। यसवर्ष फागुन ५, ६ र ७ गते पशुपति शंकराचार्य पूजन महोत्सव कार्यक्रम राखिएकाले उनी सो कार्यक्रममा सहभागी हुन पशुपतिनाथ आउन लागेका हुन्।उनी बिहीवार पशुपतिनाथ मन्दिर आइपुग्ने जनाइएको छ।

जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी तीन वर्षपछी तिनदिने औपचारिक भ्रमणमा नेपाल आउन लागेका हुन। उनको सुरक्षालाई लिएर भारतीय दूतावासले सरकारसँग समन्वय गरिरहेको भारतीय राजदुतावासले जनाएको छ । नेपाललाई हिन्दुराज्य बनाउनुपर्ने धारणा राख्दै आएका जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामीको नेपाल भ्रमणले नेपाली हिन्दुवादी संगठननहरु उत्साहित भएका छ्न ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना